स्थलगत– त्रिशूलीसँगै बग्यो ४ अर्बको २५ मेगावाट सोलार आयोजना
भदौ १० मा रसुवामा आएको विनाशकारी बाढीले त्रिशूली नदी किनारमा रहेको २५ मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना सञ्चालन नै हुन नसक्ने गरी बगाएको छ। बाढीले त्रिशूली बजारसँगै आयोजनाका सोलार प्यानल, सब्सटेशन, कन्ट्रोल भवन र कन्भर्टर प्रणालीसमेत बगाएको हो। करिब चार अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त सोलार प्लान्ट चिनियाँ ठेकेदार कम्पनी राइजन इनर्जी कम्पनी लिमिटेडले निर्माण गरेर सञ्चालन गर
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







